शिगास मन्दिरको दर्शन गर्न श्रद्धालु भक्तजनको घुइचो

दिशानिर्देश समाचारबैतडी, २ साउनहरेक वर्ष साउने सांन्ति देखि पुजा आजा गरिदै आएको सातबहिनी भगवती र सात भाई केदार देवताका मन्दिर रहेको सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको दुर्गम सिगास गाउँपालिका को प्रमुख धरोहर पर्यटकिय स्थल तथा धार्मिक स्थल सिगास धुरामा बिगतका बर्ष झै यो बर्ष पनि दर्शनार्थीहरूले दर्शन गर्ने क्रम जारी रहेको छ ।अरू बर्ष नेपालका मात्रै … Continue reading शिगास मन्दिरको दर्शन गर्न श्रद्धालु भक्तजनको घुइचो